झनक केसी ,अर्घाखाँची। शितगंगा नगरपालिका २ झिर्रामा बाबुले आफ्नै छोरीको ह:त्या गरेर आफै प्रहरी चौकी पुगेका छन । छोरिको ह:त्या गरिसकेपछी गाउँबाट हिडदै छेडाबाट टेक्सिमा चडेर प्रहरी चौकी पुगेर छोरिको ह:त्या आफैले गरेको इलाका प्रहरि कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतलाई जानकारी गराएको थिए।
स्थानिय २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै छोरी २ बर्षिय सृष्टि घिमिरेको रसीले घा:टीमा क:सेर ह:त्या गरेको इपका ठाडाका प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भयो । बिगतका केही समय अर्थात हरितालिका तिज पर्वदेखी श्रीमती सँगको बि:वादले श्रीमती माइतमा बस्दै आएकी स्थानिय वाडका सदस्य निमलाल अधिकारिले बताएका छन।
बाबू विभिन्न कु:लतमा समेत फ:सेको म:दिरा तथा सु:र्तीजन्य बस्तु खादै गाउँमा ह:ल्ला गर्दै हिडने कसैले भनेको नमान्ने स्थानियले बताएका छन। बाबु सँगै बसेकी छोरीको बाबुले ह:त्या गरेको प्रहरीले जनाएको छ । ह:त्याको कारण खुल्न नसके पनि छोरिले दु:ख पाउने भैइन मा:रेर म जे:लमै बस्छु कसैलाई दु:ख दिन चहदैन भनेर बाबुले प्रहरिलाई बताएका छन।
मृ:तक बालिकालाई पो:स्ट्मा:टमको लागि सन्धिखर्क पठाइएको इप्रका ठाडाले जनाएको छ। ह:त्या गरेको बाबूलाई थप अ:नुस:न्धानको लागि इप्रका ठाडाले नि:यन्त्र:णमा लिएको छ। अर्घाखाँचीबुलेटिन भिडियो हेर्नुहोस्