जापानमा कार्यरत बागलुङका एक युवा आफ्नै कोठामा मृत भेटिएका छन्।
बागलुङको ग्वालीचौर घर भई जापानको नागोया आइचीकेन खासुगाई सीटीमा बैस्दै आएका ३७ वर्षीय मधु आचार्य गत सोमबार आफ्नै कोठामा मृत भेटिएको बताईएको छ।
आठ वर्ष पहिले कुक भिषामा जापान पुगेका आचार्यको कोठामा चुकुल लगाएकै अवस्थामा मृत भेटिएको बताईएको छ।
Badigad Online