बागलुङ: गत चैत्र १५ गते होली खेल्ने क्रममा दुई जनाको ह’त्या गर्ने ९ जना अभियुक्त प्रकाउ परेका छन।
बडिगाड गाउँपालिकाको वडा नं. १०, बल्देधुरीमा भएको घटनामा निसीखोला गाउँपालिका ७ का प्रकाश कुवँर र दिपक परियारका ह’त्या अभि’युक्तलाई प्रहरीले प्र’काउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर पल्ली मगरले बताए।
दुई पक्ष बिचको झडपमा ह’त्या आ’रोपी बडिगाड गाउँपालिका-१० का युवाहरु रहेका छन। घटनाका आ’रोपीलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।
Badigad Online