गुल्मी: गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्या’न गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षीया सङ्गिता परियारको आगलागीमा परेर ज्या’न गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
नु’हाएर फर्कने क्रममा जङ्गलमा लागेको आगोमा परि उनको ज्या’न गएको प्रहरीले प्रा’रम्भिक अ’नुमान गरेको छ।
घ’टनाबारे अ’नुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्।
र यो पनि: बागलुङ बल्देधुरी घ’टनामा सलंग्न ८ अ’भियु’क्त सार्वजनिक
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।
Badigad Online