काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान भएको थियोे ।
भारतबाट हप्तामा दुई वटा ‘एअर बबल’ उडान र कार्गो बाहेक अरू उडान नहुँदा विमानस्थल सुनसान भएको एअर ट्राफिक कन्ट्रोलमा काम गर्ने एक कर्मचारीले जनकारी दिनुभयो । आइतबारका लागि अन्तर्राष्ट्रियतर्फ जम्मा एउटा उडान रहेको विमानस्थलले बताएउनु भयो।
आइतबार राति सवा ८ बजे हिमालय एअरलाइन्सको जहाज मेडिकल सामग्री ल्याउन चीनको कुम्निङ जान लागिरहेको हो । आइतबार अरू कुनै उडान या अवतरण नभएको विमानस्थल कार्यालयले बताउनु भएको छ ।
Badigad Online