बडिगाडमा बिहेपछिको सन्नाटा…

बडिगाडमा बिहेपछिको सन्नाटा…

Badigad Online
4 Min Read

वैशाख लागेदेखिनै गाउँगाउँमा भएका बिहे, व्रतबन्ध र चौरासी पूजामा भोज गर्दा गाउँगाउँमा संक्रमण पुग्यो: स्वास्थ्य कार्यालय

 

बागलुङ: बिहे भोज खाएपछि कोरोना संक्रमण पुष्टि भएका बागलुङको बडिगाड गाउँपालिका जलजलामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु हुनेम एकै घरका ३ जना छन्।

कोरोना संक्रमणपछि धौलागिरि अस्पतालम उपचारको क्रममा वैशाख २४ गते ८७ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनका २ छोराको बिहीबार पोखरा शुक्रबार बागलुङमा मृत्यु भएको हो । मृत्यु हुनेमा ५१ र वर्षका पुरुष छन्। शुक्रबारै बडिगाड-४ का अर्का वर्षीय पुरुषको पोखरामै मृत्यु भएको स्वास् कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रक घिमिरेले जानकारी दिए।

वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिनभि ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देख थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्र पुष्टि भएको थियो । त्यसपछि थप परीक्षण भएको छैन तर संक्रमण पुष्टि भएकाहरुमै जटिल समस्या देखिएका ।

अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घ बिरामी परेको स्थानीयले बताए । शुक्रबार दिउँस कोरोनाकै लक्षण भएकी एक ७५ वर्षीय महिलाको मृ भएको स्थानीय अगुवा झविन्द्र बुढाथोक जानकारी दिए । ती महिलाको भने पीसीआर परीक् भएको थिएन।

पोखरा र बागलुङमा मृत्यु भएकाहरुको शव परिवारक सदस्यको सहमतिमा सेनाले व्यवस्थापन गर्नेछ । गाउँम मृत्यु भएकाहरुको शव व्यवस्थापनमा निस्कने कोह नभएको उनले बताए । ‘घर घरमा संक्रमित छन्, धेरै बिराम पनि छन् त्यसैले शव व्यवस्थापनमा समेत कठिन छ,’ उ भने, ‘गाउँभरका मानिसलाई सकारात्मक सन्देश मनोसामाजिक परामर्श दिनुपर्ने बेला भएको छ ।’

बडिगाडमा संक्रमण र जटिल बिरामीको संख्यास बढिरहेकोले कम्तिमा १० दिन ‘शिल’ गरेर खोजपड्त गर्ने स्वास्थ्य शाखाका प्रमुख चुडामणी कँडेलले बताए स्वास्थ्य शाखा, जनप्रतिनिधि र सामाजिक अगुव हरेक घरका संक्रमितको अवस्थाबारे बुझ्नुपर्ने उनले सुझ । ‘विद्यालयका कोठालाई आइसोलेसन बना परिवारकै सदस्यले स्याहार गर्ने व्यवस्थापन गर्नुपर् उनले भने, ‘अन्यथा बिरामीलाई स्याहार नपुगेर म अवस्था आउँछ ।’

पालिकाले अक्सिजनसहितका आइसोलेसन बनाइरहेक छ । हाल बडिगाड डोजोको भवनमा २० शैयाक आइसोलेसन बनाइएको छ । पालिकाले सामूहिक क भन्दा विद्यालयका भवन प्रयोग गर्दा उपयोगी हुने ठ गरेको छ । ‘कोठामा एक÷एक जना बिरामी राख्द संक्रमणको दर कम हुने, परिवारका सदस्यले स्याहार ग पाउने र छिटो निको हुने अवस्था आउँछ,’ कँडेलले भ ‘जनप्रतिनिधिहरुकै अगुवाइमा खोजी पड्ताल गर्द समयमा उपचारमा लयउन समेत सकिन्छ ।’ बडिगाड बाहेक अन्य वडामा पनि संक्रमण तीव्र फैलिएको छ।

जलजलाका बाहेक अहिलेसम्म वडा नं ६ मा १ जना, ७ म १ जना र ९ मा पनि एक जना गरी थप ३ जनाको मृ भइसकेको छ । बडिगाडमा एकजना डाक्टर र केह स्वास्थ्यकर्मी मात्रै छन् । उपचारलाई प्रभावकार बनाउन थप स्वास्थ्यकर्मीको परिचालन गर्नुप बुढाथोकीले बताए । बडिगाडबासीको बुटवल भैरहव आउजाउ भएकोले संक्रमण उतैबाट भित्रिएको अनुमान । वडा नं. ७ की एक महिला बुटवलमा सुत्केरी भएर ग फर्केपछि परिवारका सदस्यमा संक्रमण देखिएको थिय । संक्रमितको मृत्यु भइसकेको छ ।

वैशाख लागेदेखिनै गाउँगाउँमा भएका बिहे, व्रतबन्ध चौरासी पूजामा भोज गर्ने क्रमले संक्रमण गाउँ गाउँम पुगेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुर बताए। ‘अहिले धेरै गाउँमा यस्तै समस्या देखिएका छ गुरले भने, ‘संक्रमितको पहिचान बेलैमा गरियो भने मा मृत्युदर घटाउन सकिन्छ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित