चिसोबाट बच्न राति कोइलाबा’लेर सुतेका कारण बाँकेको नेपालगन्जमा दु’खद् घटना घटेको छ ।कालीकोटका धन प्रसाद भट्टराई नेपालगन्जमा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको कार्यलमा मेडिकल स्टोरमा ३ वर्षदेखि काम गर्दै आउनु भएको थियो ।
भेरि अस्तालसँगै रहेको क्वाटरमा उहाँको परिवार बस्दै आएको थियो । ब’न्द कोठामा कोइला बा’लेर सु’तेका कारण गएराति धन प्रसादसहित उहाँको परिवारका ४ जनाको मृ’त्यु भएको छ । बन्द कोठामा का’र्बनमानो अ’क्साइड धेरै भएर अक्सिजनको कमी भएका कारण उहाँहरुको मृ’त्यु भएको भेरी अस्पतालका मेडिकल विभागका प्रमुख डा.राजन पाण्डेले जानकारी दिनुभयो ।
डा.पाण्डेका अनुसार धनप्रसादको परिवार बसेको क्वा’टर भेरि अस्पतालको क’म्पाउण्डमै पर्छ । अस्पताल ल्याउँदा २६ वर्षीय धनप्रसाद, उहाँकी आमा ६५ वर्षीया कोकिला भट्टराई, दिदी नन्दकली ३५ वर्षीया र धनप्रसादका ३ महिने छोराको मृ’त्यु भइसकेको थियो।
धनप्रसादकी श्रीमती धनप्रसादकी श्रीमती २४ वर्षीया सुशीला, ४ वर्षीय छोरा विवश २२ वर्षीय भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ। उहाँहरु मध्ये बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा.पाण्डेले जानकारी दिनुभयो । सुशीलालाई अक्सिजनको सपोर्टमा राखिएको छ ।
भाइलाई भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा.पाण्डेले बताउनुभयो। प्रहरीले बिहानैबाट अनुसन्धान गरिरहेको छ । मृ’तकको श’व भेरि अस्तालमै राखिएको छ । प्रहरीको अनुसन्धान सकिएपछि पो,’स्टमा’र्टम हुने उहाँले जानकारी दिनुभयो।