विद्यार्थीको स्वास्थ्यमाथि बडिगाड गाउँपालिकाको गम्भीर लापरबाही, म्याद गुज्रेको सात महिनापछि औषधि वितरण

बागलुङ। बागलुङको बडिगाड गाउँपालिकाले विद्यार्थीको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको पाइएको छ । एक साताअघि पालिकाले मातहतका विद्यालयहरूमा सात महिनाअघि म्याद गुज्रेका औषधि पठाएर विद्यार्थीको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको तथ्य खुलेको हो । बडिगाड अनलाइनलाई प्राप्त तस्बिर र जानकारी अनुसार पालिकाले विद्यालयहरूमा वितरण गरेको औषधिको मे २०२३ मै म्याद गुज्रिएका छन् । अहिले जनवरी २०२४ हो … Continue reading विद्यार्थीको स्वास्थ्यमाथि बडिगाड गाउँपालिकाको गम्भीर लापरबाही, म्याद गुज्रेको सात महिनापछि औषधि वितरण