राजनीति

सबै

गोकुल बास्कोटाको प्रश्न- अन्तिम पटक मन्त्री भएको हो ?

काठमाडौंं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई अन्तिम पटक मन्त्री बनेको हो भन्दै प्रश्न गरेका छन्। आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले फोन गर्दा नउठाउने र खोज्दा नभेटिने भन्दै क्षेत्र केन्द्रित नहुन आग्रह गरेका छन्। ‘मन्त्री हुने साथीहरूसँग दुःखेसो

भारत–पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको ‘रुलिङ’

काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आज (शुक्रबार) को प्रतिनिधिसभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत

ढल्यो प्रचण्ड सरकार

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि

देवकुमार नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’

बागलुङ । बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ । सहकारीको रकम हिनामिनामा नेपाली

बडिगाड गाउँपालिकालाई एमालेको चेतावनी : तत्काल नसुध्रिए संघर्षका कार्यक्रम गर्ने !

नेकपा एमाले बडिगाड गाउँ कमिटिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बडिगाड गाउँपालिकाले स्वास्थ्य शिक्षा क्षेत्रमा गम्भिर लापर्वाहि गरेको भन्दै तत्काल सुध्रिन आग्रह गरेको छ। गाउँकमिटि अध्यक्ष कमलराज आचार्यद्धारा जारी विज्ञप्तीमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत विद्यालयमा वितरण गर्ने आइरन चक्की (फोलिक एसिड) तथा अन्य औषधि

मेयर बालेन शाहले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । कार्यपालिकाको निर्णयमा कीर्ते गरेको पाइएपछि असन्तुष्ट बनेका मेयर शाहले राष्ट्रिय सभागृहस्थित अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । महागरपालिकाको स्वास्थ्य विभाग तर्फका कर्मचारी नियुक्तिको विषयमा मेयर शाह

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ: मन्त्री कृष्णा केसी

बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् । ‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर

कानुनले देश र जनताको सेवा गर्नु पर्छः मुख्यमन्त्री राजकुमार शर्मा

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ऐन कानुनले देश र जनतालाई सेवा गर्न बनाईने भएकाले लचकता र दृढता सहितको हुनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो देश र जनता बर्बाद पार्नेलाई बजार्ने प्रमुख साधन नै कानून हो । यो जनताको आवश्यकतामा कानुन वन्ने र भत्कने भईरहन्छ

रोचक

सबै

भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

एजेन्सी : भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो । रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी