नेपालका चर्चित नायिकाका बाहिरिए से’क्स भिडियो

नेपालका चर्चित नायिकाका बाहिरिए से’क्स भिडियो

Badigad Online
3 Min Read

प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली से”क्स भिडियो अपलोड हुने क्रम रोकिएको छैन । विश्वमा चर्चित रहेका कतिपय पो’र्न साइटहरूले नेपाली से’क्स भिडियोलाई प्राथमिकताका साथ राखेका छन् । त्यसमा नेपाली सेलिब्रिटीका ‘लिक’ भएका भिडियोहरू चर्चामा छन् । पछिल्लो समय मोडल बताउने परि तामाङको भिडियोले चर्चा पायो ।

नेपालमा चलेका साइटहरूमा नेपाली युवती र सेलिब्रिटीका से”क्स भिडियो राखिएका छन् । यस्ता भिडियो बनाएका कसुरमा कतिपय कलाकारले जेल जीवन पनि बिताइरहेका छन् । जसमा हास्य गायक प्रकाश ओझा जेल जानुको कारण उनले बनाएको भनिएको से”क्स भिडियो सार्वजनिक हुनु थियो । ०६१ सालमा पक्रा*उ गरी जे*ल पठाइएका उनी छुटे ।

अभिनेत्री ज्योति खड्कासँगको यौ”न क्रियाकलापको भिडियो ओझाले बनाएको आ*रोप छ । खड्काले दे*हत्या*ग गरिसकेकी छन् । कान्तिपुर टिभीको सिरियल तिते करेली खेल्दा खेल्दै ज्योति खड्का अ’श्ली*ल भिडियोका लागि तयार भएकी थिइन् । उक्त भिडियो इन्टरनेटमा भाइरल भएपछि मान*सिक त*नाबमा रहेकी उनी केही समय फिल्म क्षेत्रमा अभ्यस्त भए पनि लामो समय बाँच्ने निर्णयमा कायम रहिनन् । काठमाडौंको बसन्तपुरमा उनले दे*हत्याग गरिन् ।

जंगल क्वीनलगायतका कतिपय फिल्ममा उनले नाम परिवर्तन गरी अभिनय गरिन् । दे*हत्याग अघि उनको नाम जेशिका खड्का थियो । त्यसअघि उनी खाडी मुलुकको बार डान्सर पनि बनेकी थिइन् । ओझालाई प्रहरीले ज्योतिसहित तीन बालिकाको यौ’न शो’षण गरेको आरोपमा पक्रा*उ गरी मु*द्दा चलाइएको थियो । यस्तै से”क्स भिडियो इन्टरनेटमा बाहिरिएकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । श्रेष्ठले राजीखुसीमा तत्कालिन प्रेमी डिजे तान्त्रिकसँग गरेको यौ*न कार्यकलापको भिडियो भाइरल भयो । कतिपय पो’र्न साइटहरूमा उक्त भिडियोलाई अहिले पनि देख्न सकिन्छ ।

नम्रता मानसिक तनाबमा रहेपनि केही समय पछि नेपाली फिल्ममा उनको सक्रियता रह्यो । अहिले फिल्मी दुनियाँमा उनी पुनस्र्थापित भएकी छन् । तर, त्यो भिडियोले उनलाई कहिलेकाहीँ भने सताउने गरेको छ । अभिनेत्री तथा मोडल पुजा लामाको पनि अ’श्लिल भिडियो सार्वजनिक भएको थियो । यो भिडियो सार्वजनिक सँगै फैलिएपछि लामाले आफ्ना पार्टनरसँग विवाह नै गरिन् । भिडियो इन्टरनेटमा भाइरल हुने क्रममा उनले विवाह गरेकी थिइन् । अहिले रङ्मञ्चबाट भने उनी गुमनाम जस्तै छिन् ।

मोडल जेनिशा मोक्तानको नाममा पनि अ’श्लील भिडियो सार्वजनिक भएको दाबी गरिए पछि उनले त्यसको विरोध र खण्डन गरिन् । केही सेकेन्डको क्लिप्स बजारमा आएपछि उनले त्यसको विरोध र खण्डन गरेकी थिइन् । उनी ठूलो घरानामा विवाह गरी दाम्पत्य जीवन विताइरहेकी छन् । साथै जनआस्था साप्ताहिकमा अभिनेत्री श्रीशा कार्कीको न’ग्न तस्बिर छापिए पछि त्यसलाई सहन नसकेर उनले दे*हत्याग गरेकी थिइन् । अभिनेत्री तथा सेलिब्रिटीहरूका बाहिरिएका यौ’न भिडियोले फिल्मी क्षेत्रलाई धुमिल बनाएको छ । एकातिर कास्टिङ काउचको बिषयमा चर्को बहस र आलोचना बढिरहेका बेला अभिनेत्रीहरूको यस्ता भिडियो इन्टरनेटमा राखिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित