बागलुङ गलकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि !

बागलुङ गलकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टि !

Badigad Online
0 Min Read

बागलुङ । बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गलकोट नगरपालिकाका एक ३३ जना वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।

योसँगै बागलुङमा संक्रमितको संख्या ४२ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित