बडिगाडमा थप २ जनामा कोरोना संक्रमण !

बडिगाडमा थप २ जनामा कोरोना संक्रमण !

Badigad Online
1 Min Read

बागलुङ : बडिगाड गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बडिगाड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ५ का दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा वडा नम्बर १ का २२ वर्षीय पुरुष र वडा नम्बर ५ का ६० वर्षीय पुरुष रहेका छन् । दुवै जना विदेशबाट आएर क्वारेन्टिनमा रहेको बताइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित